अर्थ

    Showing ३१-४० of ५३ items.
  • निशेधाज्ञाका कारण लिचीबाट सोचे अनुसार आम्दानी लिन नसकेको किसानको गुनासो

    मोरगं । फुल लागेको समयमा हावाहुरी र असिना पानीले क्षति पुर्रयाएको तथा फल पाकेर विक्री गर्ने समयमा कोरोना कहरका कारण निशेधाज्ञा सुरु भएपछि लिचीबाट सोचे अनुसार आम्दानी लिन नसकेको मोरगंका लिची  किसानहरुले गुनासो गरेका छन ।  लिची फुल्ने समयमा हावाहुरी सहित आएको असिना पानीले फुलमा क्षति पुग्दा उत्पादन कम भएको तथा पाकेको समयमा निशेधाज्ञा सुरुपछि सहज रुपमा बजारमा पुर्याउन नसक्दा विगतको तुलनामा आम्दानी लिन नसकेको किसानहरुले गुनासो गरेका हुन ।मोरंगको सुन्दरहरैंचा ६मा रहेका छेनु कृषि फर्म सञ्चालन गर्दै आएका नरेन्द्रकुमार  राईको कृषि फर्ममा पुग्दा विगतको तुलनामा आम्दानी लिन नसकेको गुनासो ग

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • ५४८ पटक पढिएको
  • इटहरीको आइसोलेसनलाई कामधेनु दुग्ध बिकास शहकारीले निःशुल्क दूग्धजन्य पदार्थ दिने

    इटहरी । दुग्ध  क्षेत्रमा नेपालमानै अग्रणि स्थानमा रहेको इटहरी २० स्थित कामधेनु दुग्ध बिकास शहकारी संस्था लि. ले इटहरीको आइसोलेसनलाइ ३ महिनाका लागि दुध तथा दुग्धजन्य पदार्थ निशुल्क प्रदान गर्ने भएको छ । इटहरीमा उद्योग बाणिज्य संघको नेतृत्वमा मारवाडि सेवा समिती इटहरी,श्री कृष्ण प्रणामि मन्दिर,नेपाल प्रेस युनियन सुनसरी,नेपाल युवा उद्यम मन्चको सहकार्यमा सन्चालन हुन लागेको आइसोलेसनका लागि कामधेनुले दुध  तथा दुग्धजन्य पदार्थ निशुल्क दिने भएको हो । सोमबार संस्थाका निमित्त ब्यावस्था निर्देशक पर्शुराम कार्की(मनोज) सहितको टाेलिले कोभिड ब्यावस्थापन समितीका सदस्य एबम प्रेस युनियन सुनसरीका अध्यक्

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • ४७५ पटक पढिएको
  • सुन्दरहरैचा का संपूर्ण बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने

    सुशील भट्टराई/ इटहरी सुन्दरहरैचा का संपूर्ण बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएका छन्,कोरोना भाइरस दिन दिनै बढ्दै गइरहेको अवस्थामा मिति २०७८ बैशाख २८ गते बसेको बैठकले औषधि पसल र स्वास्थ्य सेवा क्लिनिक बाहेक का बैंक तथा वित्तीय संस्था (इन्स्योरेन्स र सहकारी समेत ) अर्को निर्णय नभेरसम्म का लागि मिति २०७८/०२/०२ गते देखि बन्द गर्ने निर्णय गरेको हो । हिजो मात्र सुन्दरहरैचा मा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ३ जनाको मृत्यु भएको थियो । अधिकांश बैंक तथा वित्तीय संस्थाका कर्मचारी लाई कोभिड भाइरस देखिएकाले नगरपालिका ले यो निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः जेठ २, २०७८
    • ३५६ पटक पढिएको
  • पुर्वमा मोटरहेड मोटरसाइकलकाे उपभोक्ता बढे संगै धरानमा समेत डिलर खुल्दै

    धरान  । अफ रोड र पिच सडक दुवै रहेको नेपाली बाटो सुहाउदो  मोटरहेड ब्राण्डका मोटरसाइकलहरु पुर्वी नेपालका मोटरसाईकलका पारखीहरुको रोजाईमा पर्न थालेको छ ।नेपाल एडभान्चर वाइकका पारखीहरुको संख्या बढेसंगै मोटरहेड मोटरसाईकलका विक्रीका लागि पनि डिलर खुल्ने क्रम समेत वढेको छ ।मोटरसाइकल तथा स्पेयर्स पार्टस समेत सहज रुपमा उपलव्ध गराउदै ग्राहकहरुको मन जित्न मोटरहेडले विक्री कक्ष ,स्पेयर्स पार्टस र मर्मत समेतको सेवा प्रदान गर्ने डिलरहरु स्थापनालाई पनि निरन्तरता दिदै आएको छ । यस क्रममा मोटरहेडले प्रदेस नम्बर १ को व्यापारीक केन्द्र धरानमा डिलर राख्ने भएको छ । पुर्वमा मोटरहेडका उपभोक्ताहरुको संख्

    • प्रकाशित मितिः बैशाख १४, २०७८
    • ४४८ पटक पढिएको
  • सिइडिबी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

    काठमाडौँ– धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ ।बजारले ‘बुलिस ट्रेण्ड’ पछ्याइरहेका बेला नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई  साधारण शेयर बिक्रीको अनुमति दिएको हो ।नयाँ वर्षको अवसरमा साधारण शेयर बिक्रीको अनुमति पाउने सो कम्पनी पहिलो बनेको छ ।कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर बिक्री गर्नेछ । प्रतिकित्ता रु १०० बराबरको रु २५ करोड १८ लाख २३ हजार बराबरको साधारण शेयर बिक्री गर्ने गरी बोर्डले अनुमति दिएको हो ।कम्पनीको साधारण शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ

    • प्रकाशित मितिः बैशाख १०, २०७८
    • ५२० पटक पढिएको
  • मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले प्रदेश १ मा दुई वटा नयाँ शाखाहरुको औपचारिक उद्घाटन

    मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले प्रदेश १ को सुनबर्शी नगरपालिकाको डायनिया (मोरङ) र हरिनगर (सुनसरी) गरि दुई वटा नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरेको छ । सो शाखा कार्यालयहरुको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गरे । ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै संस्थाले कर्जा लगानी गरि शुक्रवार शाखाको उद्घाटन गरेको हो ।सोही समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले भने 'ग्राहक सुविधा उपलब्धताको लागि धेरै शाखा विस्तार गर्ने योजना अनुरुप नयाँ शाखाहरुका उद्घाटन गर्न पाँउदा हामीलाई खुशि लागेको छ ।' त्यस्तै अनवरत रुपमा आफ्ना सेवा तथा स

    • प्रकाशित मितिः चैत्र १४, २०७७
    • ५१८ पटक पढिएको
  • ज्योति लाइफको आईपीओ आज बाँडफाँट हुने, झण्डै ६७ प्रतिशतले शेयर नपाउने

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आज बाँडफाँट हुने भएको छ । उक्त कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार आज दिउँसो १२ः३० शेयर बाँडफाँट हुने भएको हो ।धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाउनेछन् । कम्पनीको आइपीओमा पछिल्लो तथ्यांक अनुसार १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपीओ खरिदको लागि आवेदन परेको छ ।त्यस अनुसार करिब ६७ प्रतिशत अर्थात करिब १२ लाख १० हजार जनाले शेयर नपाउने देखिन्छ । फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३

    • प्रकाशित मितिः चैत्र १३, २०७७
    • ४१७ पटक पढिएको
  • यामाहा मोटरसाईकल तथा स्कुटरहरुको नगद छुट सहित महाएक्सचेन्ज मेला

    इटहरी । मोटरसाईकल र स्कुटरका ग्राहकहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा रहेको यामाहा मोटरसाईकल तथा स्कुटरहरुको विक्रेता तिरुपति अटो सिटीले महाएक्सचेन्ज मेला लगाइ रहेको छ ।   पुराना मोटरसाईकल तथा स्कुटरहरुको उचित मुल्याँकन सहित सट्टामा नयाँ मोटरसाईकल तथा स्कुटर दिने गरी महाएक्सचेन्ज मेला लगाइएको तिरुपति अटो सिटी इटहरीका सञ्चालक संजोग पराजुलीले जानकारी दिए ।   नयाँ वर्ष २०७८लाई लक्षित गरी ग्राहकहरुलाई छुटको व्यवस्था सहित एक्चेन्ज मेलामा ग्राहकहरुलाई पुरानो मोटरसाईकल तथा स्कुटरको बजार मुल्य भन्दा १५हजार बढी मुल्याँकन गरिने र नगद किन्नेहरुलाई दश हजार छुटको व्यवस्था समेत मेलामा रह

    • प्रकाशित मितिः चैत्र १०, २०७७
    • ५७७ पटक पढिएको
  • अझै तीन महिनासम्म बजारमा केराउको अभाव हुने

    काठमाडौं । पछिल्लो समय बजारमा केराउको अभाव बढ्दै गएको छ । थोकदेखि खुद्रा बजार सम्ममा यति बेला केराउ पाउन मुश्किल भइरहेको छ । कोरोना संकटका बेलामा नेपाली मुद्रा विदेशिन नदिन सरकारले गतवर्षको चैत १६ गते केराउ आयातमा रोक लगाएको थियो । त्यसयता आयातकर्ताहरूले केराउको आयात गर्न पाएका छैन जसको परिणाम स्वरूप यतिखेर बजारमा केराउको अभाव देखिन गएको हो । शक्ति दाल मिल वीरगञ्जका सञ्चालक ओमप्रकाश मोरले यति बेला बजारमा सेतो केराउको अभाव रहेको बताए । ‘नेपालमा अभाव बढेपछि हामीले भारतबाट आयात गर्न खोजेका थियौं । तर, भारतबाट पनि आयात गर्न नपाएपछि बजारमा केराउको अभाव चुलिएको हो,’ उनले भने । गतवर्षको चैतमा सर

    • प्रकाशित मितिः चैत्र ९, २०७७
    • ७७३ पटक पढिएको
  • रिलायन्स स्पिनिङ्ग मिल्सले १४ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने

    काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले बुक विल्डिङ मार्फत १४ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई जिम्मेवारी दिएको हो ।सम्झौतापत्रमा रिलायन्स स्पिनिङ्गको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका हुन् । नेपालको सबैभन्दा ठूलो मिल्स वि. सं. २०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको हो ।बुक बिल्डिङ विधिमार्फत १४ लाख ६० हजार कित्ता शेयरमध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारणको लागि निष

    • प्रकाशित मितिः चैत्र ८, २०७७
    • ६०५ पटक पढिएको

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : विकल रेग्मी
  • सह–सम्पादक : घनेन्द्र पौडेल ( बिकल )
  • विज्ञापन तथा सुचनाको लागि : ९८४२१८२६०२, ९८१९३४५६२७
  • ईमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।

  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२