काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसमा नेविसंघको तर्फबाट दुई वटा समूहको उम्मेदवारी परेपछि अन्तिम नामावली सार्वजनिक गर्न ढिलाइ भएको छ ।
निर्वाचन कार्यातालिका अनुसार बिहीबार उम्मेदवारहरूको अन्तिम नामवली सार्वजजिनक हुनुपर्ने हो । तर,निर्वाचन अधिकृतको कार्यालयले अहिलेसम्म सार्वजनिक गरेको छैन । नेविसंघबाट दिपकराज जोशी र अनोज कार्कीको दुईवटा समूहको उम्मेदवारी परेको छ ।
मनोनयनको दिन निर्वाचन अधिकृतको कार्यालयले कार्की समूहको नाम समावेश नगरी सूचि सार्वजनिक गरेको थियो ।निर्वाचन अधिकृतको कार्यालयले यतिबेलासम्म सार्वजनिक गरेको छैन । नेविसंघबाट दिपकराज जोशी र अनोज कार्कीको दुईवटा समूहको उम्मेदवारी परेको छ ।
मनोनयनको दिन निर्वाचन अधिकृतको कार्यालयले कार्की समूहको नाम समावेश नगरी सूचि सार्वजनिक गरेको थियो ।