फिनल्याण्ड जाने विद्यार्थीहरुलाइ लक्षीत गरी स्मार्ट एबरोड स्टडी इटहरीले एकदीने जानकारी मृुलक कार्यक्रम आयोजना गरेको छ । वैदेशीक अध्ययनका लागी फीनल्याण्ड जाने तयारी अवस्थामा रहेका वीद्यार्थीको रुची र आवश्यकता अनुरुपको जानकारी मृुलक कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रमलाइ आइ डी बी ग्लोवलका प्रवन्धक नीर्देशक इश्वर ,घिमीरेले गरेका थीए । संस्थाको बारेमा जानकारी दीदै सञ्चालक तिलक पराजुलीले विद्यार्थीको रुची अनुरुपको यस प्रकारका कार्यक्रम प्रभावकारी साबीत हुने वीश्वास व्यउक्त गरेका छन । 

सो कार्यक्रममा वीभीन्न जील्लाका १ सय विद्यार्थीहरुको सहभागीता रहेको थीयो ।