इटहरी ।  इटहरी क्षेत्रमा विभीन्न सामाजीक क्रीयाकलाप सञ्चालन गर्दै आएको क्लव ९९ ले इटहरी मुख्य चोक आसपासको क्षेत्रमा वृहत सरसफाइ अभियानसम्पन्न भएको छ । क्लव ९९ को आयोजना तथा मोर्डन सेकेन्डरी स्कुल तथा कोशी बीक्रम प्राली को सहकार्यमा वृहत सरसफाइ अभियान सञ्चालन गरीएको हो । आफ्नो गाउँ सहर स्वस्थ रहे मात्र आफुपनी स्वस्थ रहन सकीन्छ भन्ने उद्येश्यले कार्यक्रमको आयोजना गरीएको क्लव ९९ का संस्थापक अध्यक्ष टेक चौधरीले बताएका छन ।ff

यस्तै विद्यार्थीहरु किताबी ज्ञान मात्र नभएर सरसफाइ देखी लिएर अन्य सामाजिक दाियत्व बारे सीक्नलाइ यस प्रकारका कार्यक्रमहरुमा वीद्यार्थीको सहभागीता हुनुपर्ने मोर्डन स्कुलका शीक्षक रमेश नीरौलाले जानकारी दिए । 

वीद्यालय भन्दा बाहीर सामाजीक कार्यमा जोडीन पाउँदा खुसी लागेको बताउँदै सहभागी विद्यार्थीहरुले यस प्रकारका अभीयानले व्यक्ती र समाज स्वस्थ रहनुका साथै अन्य मानीसहरुपनी जागरुप हुने बताएका छन । 

इटहरी नगरपालीकाको कार्यलय देखी सुरु गरेर ट्याङग्रा खोला हुदै खेती खोला त्यस्तै दक्षीणमा चीन्तन चौतारी हुँदै पुर्वमा आर्मी क्याम्प सम्म अभीयान सञ्चालन गरीएको सो अभीयानमा ६० जना भन्दा बढीको सहभागीता रहेको थीयो ।