पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिका-८ बाट अवैध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीका डिएस्पी कृष्ण खड्काका अनुसार उनिहरुलाई मंसिर ८ गते पथरीशनिश्चरे-८ बाट ६ ग्राम ८० मिलीग्राम ब्राउन सुगर र नगद ५ हजार ५ सय रुपैया सहित पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका वडा नं. वडा नं.८ बस्ने झमक बहादुर विष्ट रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई थप अनुन्धानका लागि म्याद थप गरी कानुनी प्रक्रिया अगाडी बडाएको प्रहरीले जनाएको छ ।