इटहरी । प्रदेस नम्बर १ कै केन्द्रको रहेको सुनसरीको इटहरीमा शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीले कानुन बमोजिम गतिविधि सञ्चालन गरि भष्ट्रचार रहित शुन्य सहनशिलता अपनाएर अघि वढ्ने प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले वताए ।

   इलाका प्रहरी कार्यालय इटहरीको प्रमुखको जिम्मेवारी समालेसंगै पत्रकारहरुसंगको  भेटघाट कार्यक्रममा प्रहरी नायव उपरिक्षक खड्काले शान्ति सुरक्षा कामय राख्न कुनै कसर बाँकी नराख्ने वताएका हुन ।20211122_085640

   प्रहरी नायव उपरिक्षक खड्काले प्रहरी संगठनलाई नागरिक मुखि वनाउदै स्वच्छ समाज बनाउन प्रहरीको अभियान रहने समेत जानकारी गराए । 20211122_085609केही दिन अघि सरुवा भएर इटहरी आएका खड्काले पत्रकारहरुसंग भेटघाट कार्यक्रम राखी शान्ति सुरक्षा कायम गर्ने सन्र्दभमा सवैको सहभागिता आवश्यक पर्ने कुरामा समेत खड्काले जोड दिए । इटहरी क्षेत्रमा अन्य अपराधिक गतिविधिका साथै  पछिल्लो समयमा लागु औषध प्रयोग चुनौतिका रुपमा देखा परिरहेको छ ।