धनकुटा, । विकासका लागि निर्माण, निमार्णका लागि जेसीबी भन्ने नाराका साथ न्यु बक्रकुण्ड पार्टसको संघिय सांसद राजेन्द्र कुमार राईले शुभारम्भ गर्नु भएको छ ।
धनकुटा नगरपालिका वडा नम्वर १ हिले स्थित कुवापानीमा संघिय सांसद राईले एक कार्यक्रमका साथ जेसीबीको न्यू बक्रकुण्ड पार्टस डिलरको सुभारम्भ गर्नु भएको हो ।
राईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको डिलरले पुर्व पहाडी जिल्ला धनकुटा, भोजपूर, संखुवासभा र तेह्रथुम लगायतका जिल्लालाई सहज हुने सांसद राईले उद्घाटनका अवसरमा बताउनु भयो ।




















