प्रतनिधिसिभा, शक्षिा तथा स्वास्थ्य समतिलिे स्वास्थ्य मापदण्ड र भौतकि दूरी कायम गरी यथाशीघ्र ॅहोम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न नर्दिेश गरेको छ ।

समतिकिो आज बसेको बैठकले परीक्षा रोकँिदा बालबालकिामा मानसकि असर गरेकाले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शक्षिा, वज्ञिान तथा प्रवधि िमन्त्रालयलाई नर्दिेश गरेको छ । समतिलिे कोभडिका कारण कलेजमा अरु क्रयिाकलाप नभएकाले इञ्जनिीयरङि कलेजले पढाइ शुल्कबाहेक अरु शुल्क नलनिे व्यवस्था मलिाउन पन िसरकारलाई नर्दिेश गरेको छ ।

अरु तहका परीक्षा सञ्चालन भइरहेको अवस्थामा १२ कक्षाको मात्रै पटक-पटक स्थगति भएको भन्दै समतिलिे सरोकार राख्ने नकिायका प्रतनिधि िबोलाएर छलफल गर्दै आएको थयिो । राष्ट्रयि परीक्षा बोर्डले ॅहोम सेन्टर’ मा नै परीक्षा गराउने तयारी गरे पन िसीसीएमसीको नर्णियका कारण स्थगति भएको थयिो ।