धनकुटा ।  श्री निशान भगवती मन्दिरमा तामाको छाना र भित्तामा तेलिया इँटा लगाउने कार्य सम्पन्न भएको छ । 

उक्त कार्य सम्पन्न मन्दिरको प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाको वाहुलिबाट समुद्घाटन सम्पन्न भएको छ । 218934986_1233511673793590_1696584377826838738_nप्रधान सेनापति,  पूर्वी कमाण्ड सेनापति (संरक्षक), बरख गणका गणपति प्रमुख जिल्ला अधिकारी,धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेत, प्रहरी उपरिक्षक, सशस्त्र प्रहरीनायव उपरिक्षक,  अनुसन्धान विभाग प्रमूख, श्री निशान भगवती मन्दिर समिति तथा भक्तजन, दाता लगायतको उपस्थित रहेको थियो ।