उर्लाबारी ।

मोरङको उर्लाबारी नगरपालकिाकाले ९ वटै वडाको सिलिङ बजेट तोकेको छ । कोरोना संक्रमणका बाबजुद पनि उर्लाबारीमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै योजना छनोट भइरहेको छ ।

नरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को वडाका लागि सलिङि तोकेर वडा स्तरीय योजना तथा कार्यक्रम सञ्चालन गर्न असार ७ गतेसम्म योजना तर्जुमा गरी नगर कार्यपालीकामा पेश गर्न भनीएको छ । नगरपालीकाले आगामी आर्थकि वर्षको लागी वडा १ लाई ९५ लाख, वडा नं २ र ९ लाई ९३/९३ लाख, वडा नं ३, ४ र ६ लाई ९२/९२ लाख, वडा नं ५ लाई ९१ लख, वडा नं ७ लाई ९४ लाख र वडा नं ८ लाई ९७ लाख सलिङि तोकेको हो ।

नगरपालकिाले तोकेको वडा विकास कार्यक्रमको सलिङिमध्ये पूर्वाधार वकिासमा ६८ प्रतशित, सामाजकि वीकासमा १५ प्रतशित, आर्र्थीक विकासमा १० प्रतीशत र वन, वातावरण तथा वीपद् व्यवस्थापनमा ७ प्रतीशत रहने जनाइएको छ । 

कोरोना महामारीका कारण योजना तर्जुमाका लाग िगाउँ टोल भेला आयोजन गर्न स्वास्थ्य सुरक्षाको दृष्टीकोणले जोखीमपूणर् हुने देखीएमा स-साना समूहमा छलफल गर्ने, सामुदायीक संस्थाहरुलाई परीचालन गर्ने, सञ्चार तथा सूचना प्रवधिकिो उपयोग जस्ता वीधी प्रयोग गर्न नगरपालीकाले वडालाई नीर्देशन दीएको छ । उर्लाबारी नगरपालीकाको नगरसभा असार १० गते बस्दै छ ।