कोरोना संक्रमणको जोखिम र डरले सुनसरी गुम्सिएको बेला इटहरीमा फुल भने फक्रिरहेको छ । इटहरीकाे धेरै क्षेत्रमा अहिले याे फुल फुलेर राताम्य छ । निषेधाज्ञाले घर कोठा बाहिर कोहि निस्कन नपाए पनि सायद पर्खाइमा होला याे फुल मुस्काइरहेको छ ।

1 12 165 17 13 14 1