प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञा थप कडाइ गर्न लागिएको बताएका छन् । कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको उने बताए ।

ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए । २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताए ।