कोरोना महामारीको दोस्रो चरण सुरु भएपछि बिभिन्न क्षेत्रहरु प्रभावित बनेका छन् । जसबाट सबैभन्दा बढि प्रभावित बनेको क्षेत्र हो धार्मिक तथा पर्यटन क्षेत्र हुन् । जसबाट धार्मिक क्षेत्र पाथिभारा समेत प्रत्यक्ष असरमा परेको छ । बढि भिडभाड भएका कारणले यहाँ आउन रोक लगाईएको छ ।
हेरौ तस्विरमा धार्मिक क्षेत्र पाथिभारा