इटहरी उपमहानगरपालिका वडा नं. ६ मा  रहेको दक्षिणकाली बचत तथा रिण सहकारी सस्था लिमिटेडबाट सेयर सदस्यले अवलोकन भ्रमण गरेका छन् । सुनसरीबाट सुरु भएको उक्त भ्रमण मुगु जिल्लाको रारा ताल सम्म अध्यक्ष गोपाल प्रसाद नेपालको नेतृत्वमा भ्रमण सम्पन्न भएको थियो । यस सहकारीबाट हरेक वर्ष झै यस वर्ष पनि ४२ जना सेयर सदस्यहरु भ्रमणमा गएका हुन् । उक्त भ्रमणबाट कर्णाली प्रदेशका मानिसहरुको रहनसहन जिवन शैली र त्यस ठाउँको वातावरण नजिकबाट बुझ्ने मौका प्राप्त भएको र भ्रमण फलदायी रहेको भ्रमणमा सहभागी सेयर सदस्यहरुले बताएका छन् ।  यि हुन उक्त सेयर सदस्यहले लिएका रारा तालका तस्बिरहरु 

165598936_4150254131661695_6924544916907655011_n

166715332_150121687012245_4446255422134460710_n

166715332_275236307490464_7542788456924557528_n

167534312_662610411260767_9095156295361634606_n165807267_349809986474608_5553858430087950730_n