सुनसरी,स्वर्गिय गिरिजा प्रसादको इरालाको ११ औ स्मृति दिवसमा सुनसरीको इटहरीमा विविध कार्यक्रमको अयोजना गरिएकोे छ ।
स्वर्गिय कोइरलाको नाममा स्थापित गिरिजा प्रसादकोइराला प्रतिष्ठानले अयोजनामा गरेको स्वर्गिय नेता कोइरालाको दुर्लभ तस्वीरहरु प्रदर्शनिमा राखिएको थियो । त्यसतै निशुल्क स्वाथ्य शिविर तथा सागिंतिक कार्याक्रमको आयोजना समेत गरिएको सर्योंक सुर्य राईले जानकारी दिनु भएको छ । कार्यक्रमलाइ नेपाली काग्रेशका नेता डा.शेखर कोइराला,शसांक कोइराला,सुजता कोइराला लगायतका नेताहरुले नेपालको राजनितिमा स्वर्गिय गिरिजा प्रसाद कोइरालाको योगदानका वारेमा चर्चा गर्नु भएको थियो ।
नेता कोइरालाको स्मृतिमा १ नम्बर प्रदेशस्तरीय नगरपालिका स्तरीय नकआउट फुटवल प्रतियोगिताको समेत आजदेखी सुरुवातभएको छ । निर्धारित समय भन्दा ढिला सुरु भएको फुटल प्रतियोगितामाआजपहिलो खेल इटहरी र दमकको भिड्न्तभएको छ ।




















