इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १७मा रहेको स्ट्याण्डर्ड सेकेन्डरी बोर्डिड स्कूलले नव आगन्तुक विद्यार्थी , शिक्षकहरुलाई स्वागत तथा पुराना उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।  स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि स्ट्याण्डर्ड सेकेन्डरी वोर्डिगं स्कुलले विभिन्न परिक्षामा प्रथम ,द्धितीय र तृतिय हुने विद्यार्थीलाई पुरस्कार सहित नव आगन्तुक विद्यार्थी शिक्षकहरुलाई सम्मान गरेको हो ।  विद्यालयका प्रिन्सियल गणेश कोइरालाको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा नव आगन्तुक एक सय १८ जना विद्यार्थी र ३ जना शिक्षकहरुलाई विद्यालयमा अध्ययनरत  ६ सय ५० वढी विद्यार्थी प्रिन्सिपल कोइराला , सहायक प्रिन्सिपल निरज कोइराला लगायतले स्वागत गरे । स्वागत सम्मान कार्यक्रममा विद्यालयमा कक्षा १, २, ३का विद्यार्थीले सांगितिक प्रस्तुति गरेका थिए । IMG_1480

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १७मा रहेको स्ट्याण्डर्ड सेकेन्डरी बोर्डिड स्कूलले नव आगन्तुक विद्यार्थी , शिक्षकहरुलाई स्वागत तथा पुराना उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।  स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि स्ट्याण्डर्ड सेकेन्डरी वोर्डिगं स्कुलले विभिन्न परिक्षामा प्रथम ,द्धितीय र तृतिय हुने विद्यार्थीलाई पुरस्कार सहित नव आगन्तुक विद्यार्थी शिक्षकहरुलाई सम्मान गरेको हो ।IMG_1480

 विद्यालयका प्रिन्सियल गणेश कोइरालाको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा नव आगन्तुक एक सय १८ जना विद्यार्थी र ३ जना शिक्षकहरुलाई विद्यालयमा अध्ययनरत  ६ सय ५० वढी विद्यार्थी प्रिन्सिपल कोइराला , सहायक प्रिन्सिपल निरज कोइराला लगायतले स्वागत गरे । स्वागत सम्मान कार्यक्रममा विद्यालयमा कक्षा १, २ र ३ का विद्यार्थीहरुले सांगितिक प्रस्तुति गरेका थिए ।