सुनसरीको धरान तरहरा सडक सण्ड अन्तरगत सेउती पुलमा गोली प्रहार भएको छ । धनकुटाबाट बिराटनगर आउँदै गरेका एक व्यक्तीमाथी एक समुहले गोली प्रहार गरी लुटपाट भएको हो । गोली लागेका व्यक्तीको धरान स्गिथ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतीष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । गोली प्रहार गर्नेको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लले जानकारी दीए ।