आज दिउँसो ३ बजेतिर ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, टिपरले ठक्कर दिदाँ तत्काल पहिचान नखुलेकी महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।


टिपरको ठक्करबाट मृत्यु भएपछि अहिले अवस्था इटहरीमा तनावग्रस्त बनेको छ । स्थानीयबासीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।