रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेल झिनो मतान्तरले पराजित भए । दाङ २ मा पोखरेललाई १९२ मतले हराउँदै माओवादीकी रेखा शर्मा विजयी भइन् ।

निर्वाचन अधिकृतको कार्यालयले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।