सुनसरी । आसन्न मंसीर ४ गते हुने प्रदेश तथा प्रतीनीधी सभा नीर्वाचनका लागी नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर ४बाट नेपाली काङग्रेसको तर्फबाट प्रतीनीधी सभा तर्फ उमेरदवारी दर्ता गराएका छन । आइतवार निर्वाचन अधीकृतको कार्यलयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन । सोही अवसरमा सञ्चारकमीहरुसँग कुरा गर्दै उनले निश्पक्ष,धाधलीरहीत एवम विश्वसनीय तवरले नीर्वाचन सम्पन्न गरेर लोकतन्त्रलाइ पुष्टी गर्ने,देशभर बेरोजगार र गरीबीलाइ अन्त्य गर्ने गरी अगाडी बढ्नुपर्ने बताएका छन । उनले यो सरकार संवीधानको रक्षा गर्न,लोकतन्त्रको रक्ष ागर्न र देशमा कानुनी सासन र सुसासनको प्रत्याभुती गराएर संवीधान र लोकतन्त्रको रक्षा गर्ने जस्ता महत्वपुर्ण कार्य गरको बताएका हुन ।  311016553_644179740564322_1594145578239365935_n

यस्तै उनले सुनसरी क्षेत्र नम्बर ४ मा बीकासका सम्वाहकको मुल प्रवाह गर्न आफुले कुनै कसर नछोडेको दावी गरे । उनले आगामी दीनमा सुनसरी क्षेत्र नम्बर ४ का बासीन्दाको वृद्धीबीकासमा आफु कटीबद्ध भएर लाग्ने जानकारी दिए । 310299507_815086806280802_2675777619503828512_n

310242117_510135017241568_9010645545787662908_n