झापा । झापाको विर्तामोडमा महिलाहरुका लागि मात्र पहिलो पटक फिटनेस सेन्टर सञ्चालनमा ल्याइएको छ । विर्तामोडको पाथिभरा टोलमा महिलाहरुले मात्र व्यायम गर्ने गरि नारी फिटनेस विनु कट्टेल थपलियाले सञ्चालनमा ल्याएकी हुन । करिव १ करोड लगानी गरेर फिटनेस सेन्टर सञ्चालनमा ल्याएको सञ्चालिका   थपलियाले जानकारी दिइन । ffdg

जिम हाउसमा जिम गर्दा फिटनेसका लागि लगाईने पातलो कपडाको कारण महिलाहरुका लागि मात्र छुट्टै सञ्चालनमा ल्याइनु राम्रो कार्य भएको सञ्चारकर्मि लिला अनमोल वताउछिन  

स्वास्थ्यका लागि जिम जाने प्रचलन वढी रहेको समयमा थपलियाले फिटनेस सञ्चालनमा ल्याएकी छन भने  फिटनेस ट्रेनर  ३ जनालाई रोजगार समेत प्रदान गरेकी छन ।dfhgf

dfgdf 1