काठमाडौँ । नेकपा एमालेको अनुसाशन आयोगले स्थायी कमिटि सदस्य घनश्याम भुसाललाई र्कावाहिको सिफारिस गरेको छ ।

अध्यक्ष केपि ओलिको आलोचना गरेको भन्दै भुसाललाइ पार्टी विधान बमोजिम कार्वाहि गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए । हामो्र सचिवालय बैठक बस्यो । पार्टीको हित विपरित गएकाले स्थाइ कमिटि सदस्यका एक नेतालाई कार्वाहिको सिफरिस गरिएको बडलले बतमएका छन ।

स्थानिय चुनाव सकिए पछि एक अन्र्तवार्ता माफर्त अध्यक्ष ओलिको आलोचना गरेका थिए । पार्टीमा बसेर पार्टीको विरुद्ध ,अध्यक्ष विरुद्ध , महादिवेशन विरुद्ध र निति विरुद्ध गयो  भन्दै केशब बडाल माथि पनि त्यस्तै कार्वाहि हुन्छ अध्यक्ष बडालले भने ।

पार्टी विधान बमोजिम आवश्यक कार्वाहिको निणर्य भने पार्टी कमिटिबाट हुने उनले बताएका छन ।