चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ ।

५५ मत गणना सकिँदा सुवेदीले २३ मत पाएका छन् भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १९ मत पाएकी छन् । 
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ मत पाएका छन् ।