आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामधुनीले बिभिन्न बडामा घरदैलो अभियान सुरु गरेको छ । नेपाली कांग्रेसको तर्फबाट रामधुनी  नगरपालिकाका प्रमुख पदका लागि उम्मेदवार बनेका सुदीप अधिकारीको नेतृत्वमा घरदैलो अभियान हिजो देखी सुरु गरेको हो ।


घरदैलो अभियानलाई निरन्तरता दिदै मेयर पदका उम्मेदवार अधिकारी सहित उम्मेदवारहरू आसन्न स्थानीय तहको निर्वाचनका सम्म घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । 


यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट रामधुनी नगरपालिकाका नगर प्रमुख पदका लागि उम्मेदवार बनेका सुदीप अधिकारी, उपप्रमुख पदका लागि उम्मेदवार बनेकी आशा चौधरी लगायतका नेताहरूले जनताको घर–घरमा पुगेर आर्शिवाद दिदै कांग्रेसको चुनाव चिन्हमा मतदान गरी कांग्रेसका उम्मेदवारहरुलाई बिजयी बनाउन अनुरोध गरेका छन् । [हेनुहोस् फोटो फिचर]

ff

vgfas

dgf

279399028_2327562667402838_2278328705864070970_n

dvgf

279418771_2327562537402851_5541999957618477596_n