काठमाडौ ।  राष्ट्रिय वीर गणेशमान सिंह फ्रेन्सि‍‍ङ प्रतियोगिता  काठमाडौको दशरथ रंगशालाको कभर्डहलमा  सुरु भएको छ ।

 प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पुर्ब पधानमन्त्री एबम गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाश मान सिंहले गरेका छन्। 

  फ्रेन्सिङ खेलको  माध्यमबाट  नेपाललाई  बिश्वमा चिनाउने यो राम्रो  अवसर हो भने नागरिकलाई अनुसासित बनउने माध्यम पनि भएको पुर्बप्रधान मन्त्री  सिंहले बताए । vlcsnap-2022-03-06-11h52m35s964

देशको विभिन्न जिल्ला बाट सहभागिता रहेको यो प्रतियोगिता  २४ गते समापन हुने जनाईएको छ ।

प्रतियोगितामा तार्केश्वर नगरपालिकाका मेयर मोहन वस्नेत,नेपाली काङग्रेसका काठमाडौ जिल्ला सभापति सवुज कृष्ण वानिया,ओलम्पिक कमिटीका महासचिव  बिलेन्द्र राज श्रेष्ठ,सुनसरी फ्रेन्सिङका अध्यक्ष  थानेश्वर ढकाल लगायतको  सहभागिता रहेको थियो ।