उर्लाबारी । मोरङको उर्लाबारी ४ खोर्सानीबारीमा नेपाली कांग्रेसले टोल समिति गठन गरेको छ । वडा सभापति प्रेम याक्खाको सभापतित्व नगर सभापति सुरेन्द्र लिम्बूको प्रमुख आतिथ्यमा ३७ सदस्यीय खोर्सानीबारी छाता टोल समिति गठन भएको हो । नवगठित टोल समितिको सभापति सोमनाथ लुईटेल, उपसभापति अर्जुन अधिकारी, सचिव टंकप्रसाद अधिकारी, सह सचिव निलम घिमिरे, कोषाध्यक्ष जसमाया तामाङ रहेका छन् । समितिको सदस्यहरुमा विष्णुलाल आचार्य, पुणर् बहादुर सापकोटा, भानु बिस्वकर्मा, केवल बहादुर खड्का, संगिता हस्ता, शान्ता खत्री, संजिव तामाङ, छबिरमण वास्तोला, अम्बिका देवि थापा, दुर्गा घिमिरे, निशा थापा, सीता घिमिरे, टंक कार्की, सौरभ भुजेल, सुरज धिमाल, चन्द्र ब. बिस्वकर्मा, सचिन धिमाल, लालबहादुर धिमाल, बिपना बराईलि, संजय ब. तामाङ, सुमन खत्री, सुजन खत्री, बालिका मिश्र, बिष्णुमाया घिमिरे,मनोज तामाङ, निरज लुईटेल, वीर ब. कटुवाल, रोशन तामाङ, केशर भण्डारी, सोमनाथ दाहाल, सागर पौडेल, अमित तिम्सिना रहेका छन् स्थानिय कुमार घिमिरेको सक्रियतामा शुक्रवार टोल समिति गठन गरिएको हो ।