एजेन्सी । अमेरिकाले भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई प्रयोगको लागि अनुमति दिन अस्वीकार गरेको छ ।

अमेरिकाको औषधि नियामक संस्था एफडीए।ले आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन अस्वीकार गरेको हो ।