वी.पी. कोइराला स्वास्थ्य वि१ान प्रतिष्७ान, धरानको कोभि८ अस्पतालमा एक कोरोना संक्रमित पुरुषको ज६िल किसिमको शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको ५ । कल्या०ापुर, सिराहाका द्धण् वर्षिय पुरुषको आज विहान द्दःघण् बजे आकस्मिक शल्यक्रिया गरिएको हो । उक्त विरामीलाई पे६ फुलेर ज्यादै दुख्नुका साथै जोरो, खोकी, वान्ता, स्वासप्रश्वासको समस्या देखापरी कर्जाना, सिराहाको फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको निम्ति जांदा त्यहां एऋच् एयकष्तष्खभ देखिएप५ि थप उपचारका लागि मिति द्दण्ठड।ज्ञ।द्दट मा यस प्रतिष्७ानको कोभि८ अस्पतालमा रेफर गरियो । कोभि८ अस्पतालमा थप जांचहरु गर्दा सानो आन्द्रामा ५िद्र ९म्गयमभलब िउभचायचबतष्यल० देखा परेको र पे६मा संक्रम०ा फैलिएको ९म्गयमभलब िउभचायचबतष्यल उभचष्तयलष्तष्क० हुंदा जेनेरल सर्जरी विभागका ८ा. निर्मल प्रसाद शाहको नेतृत्वमा आकस्मिक शल्यक्रिया गर्ने निर्०ाय गरियो । वहा लगायत सर्जरी विभागका ८ा. विजय श्रेष्७, ८ा. संदिप खनाल, ८ा. सुनिल जैसवाल, ८ा. राजन सुवेदी तथा एनेस्थेसियाका ८ा. विशाल देव, ८ा. राजेश प्रजापतीका साथै नर्स सुरभी राई, मनिला मगर, हेल्पर सरोज कार्कीको ६िमले उक्त शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेका थिए ।
कोरोनाको दोस्रो लहर शुरु भएयता पुर्०ारुपमा बेहोस पारी ९न्ब्० कोभि८ अस्पतालमा अवस्थित शल्यक्रिया कक्षमा शल्यक्रिया भएको यो नै पहिलो हो ।
कोभि८ अस्पतालमा ऋयचयलब एयकष्तष्खभ पांच जना विरामीहरुको शल्यक्रिया ऋइख्क्ष्म्(ज्ञढ को पहिलो लहरको बेला पनि भएको थियो । सो शल्यक्रिया गाइने विभागका ८ाक्६रहरु बा६ गरिएको थियो । ८ा. मनोज शाहको नेतृत्वमा दुइव६ा ऋबभकबचभबल कभअतष्यल, ८ा. दिप्ती दासको नेतृत्वमा दुइव६ा ऋबभकबचभबल कभअतष्यल तथा ८ा. दिपा शाहको नेतृत्वमा एउ६ा ऋबभकबचभबल कभअतष्यल सफलतापूर्वक सम्पन्न भएको थियो । साथसाथै ८ा. सुर्य प्रसाद रिमालको नेतृत्वमा दुइजना ऋयचयलब एयकष्तष्खभ महिलाको ल्यचmब िम्भष्खिभचथ पनि गराइएको थियो ।




















