नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन् । संसद बैठकमा नेता नेपाल पक्षका सांसद अनुपस्थित हुने निर्णय भएको नेता भीम रावल जानकारी दिए ।

नेता रावलका अनुसार आजको प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने निर्णय भएको छ ।