अमेरिकाको डाइभरसिटी भिषा डिभिको नतिजा सार्वजनिक भएको छ ।

२०२० का लागि खोलिएको डिभिको नजिता मे ८ अर्थात वैशाख २५ गते (आज) राति सवा ९ बजेबाट नतिजा हेर्न सकिन्छ ।

नेपालस्थित अमेरिकी दूतावासले आज एक विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी गराएको हो ।

https://twitter.com/USEmbassyNepal?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1390964579832799235%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.lokpath.com%2Fstory%2F400491