प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार ९२० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ११३ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २७० पुगेको छ । प्रदेश १ मा आज १ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३० महिला र ४६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।आज सुनसरीमा १४५  जना कोरोना संक्रमित थपिएका छन् । 

आज सुनसरीको कुन स्थानिय तहमा कती ९विवरणसहित०

 कोशी गाँउपालीका ० महिला ५ पुरुष  जम्मा ५

धरान २० महिला , ३९ पुरुष जम्मा ५९

इटहरी १७  महिला २६ पुरुष जम्मा ४३ 

बराहक्षेत्र २ महिला ४ पुरुष जम्मा ६

इनरुवा ३ महिला २ पुरुष जम्मा ५

द्युहवी १ महिला ८ पुरुष जम्मा ९

रामधुनी ० महिला २ पुरुष जम्मा २

भोक्राह नरसींह  १ महिला ० पुरुष जम्मा १

ब्र्जु १ महिला १ पुरुष जम्मा २

ग्ढी १ महिला २ पुरुष जम्मा  ९

हरिनगर १ महिला ० पुरुष जम्मा १ 

देवागन्ज ५ महिला ४ पुरुष जम्मा ९