इटहरी ।  सुनसरीको ईटहरि स्थित टेङ्ग्रा खोला छेउमा एक यूवकको शव भेटिएको छ ।  शवको प्रकृती हेर्दा कसैलो हत्या गरेर फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बताइएको छ । शव हेर्दा मृतकको उमेर करिव  २६र२७ वर्षको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको र अहिले सम्म शव कस्को भन्ने पनि पहिचान नभएको इटहरी प्रहरीले जनाएको छ । शव भएटिएको स्थानमा अहिले प्रहरी पुगि सकेको छ ।  घटना स्थल वरिपरी सुरक्षा घेरा लगाएर  कसैलाई पनि त्यहाँ छिर्न दिइएको छैन ।अन्दाजी २८,३० वर्षका देखिने ती पुरुष सडक मानव रहेको प्रहरीले अनुमान गरेको छ ।  प्रहरीले घटनाको विषयमा थप अनुसन्धान सुरु गरेको छ ।