इटहरी उपमहानगरपालिकामा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

इटहरीमा अाज मात्र १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

इटहरीमा मात्र परिक्षण गरिएको १३ जनामा संक्रमण पुष्टि भएको इटहरी अस्पताल इमरजेन्सि शाखा प्रमुख राम कुमार धमलाले जानकारी दिएका छन् अहिले सम्म २ सय ३७ जनामा संक्रमण भएकोधमलाले बताएका छन् ।