काठमाडौं । प्रियंका कार्कीले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्बिरले समेत चर्चा पाउन थालेके छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबीबम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी छन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबीबम्पवाला तस्बिर सार्वजनिक गर्छिन् ।

हालै इन्स्टाग्राममा उनले एक बेबीबम्पवाला तस्बिर पोष्ट गरेकी छन् । जसले सबैको ध्यान खिचेको छ । तस्बिरमा उनले हातमा गिलास लिएर जुस पिइरहेकी छन् भने गर्भवती भुँडीमा गिलासमा जुस पिइरहेको पिक्चर मेकअप गरिएको छ ।


priyanka_Q8YkDqIQL8

pk_IU3y4N8EkK