कोरोना महामारीका कारण धरानको वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रामान्य विरामि हुदाँ अस्पताल गएर भिड नगरिदिन आग्रह गरेको छ । बुधबार सार्वजनिक प्रेस विज्ञप्ती मार्फत प्रतिष्ठानले यस्तो जानकारी दिएको हो । कोरोना संक्रमणको जोखिम दिन प्रतिदिन बृद्धि हुदै गएपछी अस्पतालमा सेवा प्रबाह गर्ने स्वास्थ्यकर्मीहरुलाई समेत जोखिम बढेको अस्पतालको विज्ञप्तीमा रहेको छ । 

विज्ञप्ती 

Sarwajanik Apil