Showing ५,०५१-५,०६० of ५,१६९ items.
वैशाख १२, २०७८
सुकुना बहुमुखी क्याम्पसमा तोडफोड

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख चन्द्र राईको कार्यकक्ष तोडफोड भएको छ । आईतवार दिउसो स्ववि ...

वैशाख १२, २०७८
मापसे गर्दै सरकाडी गाडी चलाउँदा इटहरीमा दुर्घटना (तस्वीर सहित)

जिल्ला अस्पताल खोटाङका प्रमुख मेसु डा. बैभव मल्लिकको चरम लापरवाहीका कारण जिल्ला अस्पताल खोटाङको सरकारी गाडी शनिबार राति दुर्घटनामा परेको छ। अस्पतालको ...

वैशाख १२, २०७८
नेपाल पत्रकार महासंघ, ललितपुरले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने

नेपाल पत्रकार महासंघ, ललितपुरले अद्यावधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ । शनिबार पदबहाली गरेपछी बसेको पहिलो बैठकले अल्पकालीन, मध्यकालीन र दीर्घक ...

वैशाख ११, २०७८
छोरी सहित पूर्व राजा दम्पती नर्भिक अस्पताल भर्ना,स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउसो १ वजे काठमाडोंको नर्भिक अस्पताल भर्ना ...

वैशाख ११, २०७८
श्री ५ को सरकार 'नेपाल सरकार' बनेको दिन

काठमाडौं । आज १५औं लोकतन्त्र दिवस अर्थात श्री ५ को सरकारलाई नेपाल सरकार बनेको दिन ।१९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा ...

वैशाख ११, २०७८
सुकुम्वासीलाई जग्गाधनी पूर्जा दिलाएरै छाडने-मन्त्री तुम्वाहाम्फे

      भूमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा शिवमायाँ तुम्वाहाम्फेले सुकुम्वासीलाई जग्गाधनी पूर्जा दिलाएरै छाडने प्रतिवद्धता ...

वैशाख १०, २०७८
फागुनभित्र स्थानीय चुनाव हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको महाधिव ...

वैशाख १०, २०७८
एनआरएनए अमेरिकाको क्यालिफोर्निया च्याप्टरको उपाध्यक्षमा इटहरीका शेखर बजगाईको उमेद्वारी

इटहरी / गैह्र आवासीय नेपाली संघ अमेरिकाको क्यालिफोर्निया च्याप्टरको उपाध्यक्ष पदमा इटहरी निवासी शेखर बजगाईले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । अमेरिका ...

वैशाख ९, २०७८
विकाश विरोधीहरु समुहनै बनाएर विरोधमा ओर्लीएका छन्ः मेयर फागो

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागोले केही व्याक्तिहरुको व्याक्तिगत स्वार्थपुर्ती नहुदा आफ्नो विरोधमा उत्रिएको बताएका छन् । ...

वैशाख ८, २०७८
इटहरीमा भूमिहिन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन भोली देखि लगत संकलन

सुनसरीको इटहरीमा वसोवास गरिरहेका भूमिहिन सुकुम्वासी र भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित वसोवासीलाई ब्यवस्थित गर्न प्रक्रिया सुरु गरिएको ...

हाम्रो बारेमा

  • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
  • सप्तकोसी अनलाइन
  • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
  • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
  • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
  • स्थायी लेखा नं.: ६०३५५०७८२
  • विज्ञापन तथा सुचनाको लागि
  • ९८४२१८२६०२, ९८१९३४५६२७

हाम्रो टीम

  • अध्यक्ष/सम्पादक विकल रेग्मी
  • संवाददाता मोहन अधिकारी, प्रतिक्षा ढकाल
  • प्रमुख कार्यकारी अधिकृत केशव सिग्देल (पवन)