इटहरी । तिहारको अवसरमा पारस अटोमोबाइल्स, इटहरीले ‘TVS Tihar Exchange Mela’ सुरु गरेको छ। असोज २८ देखि कात्तिक २ गतेसम्म चल्ने यो मेलामा जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टीभीएस बाइक वा स्कुटर लिन सकिनेछ।
मेलामा ग्राहकका लागि रु. ३०,००० सम्मको न्यूनतम मूल्यांकन, रु. १ लाखसम्मको क्यास डिस्काउन्ट, रु. १०,००० सम्मको भ्यालु एडिसन, साथै फ्री एक्सेसरीज, लाइफटाइम वारन्टी र सजिलो फाइनान्स सुविधा उपलब्ध छन्।
पारस अटोमोबाइल्सका अनुसार मेलामा सहभागी भई पुरानो बाइक वा स्कुटर साटेर नयाँ सवारी साधन घर लैजाने सुनौलो अवसर ग्राहकले पाउनेछन्।




















