इटहरी  ।  बिभिन्न क्षेत्रमा कार्यरत मज्दुरहरूकाे सामुहिक भेलाबाट गठन भएकाे नेपाल व्यापार कर्मचारी संघकाे शनिबार सम्पन्न तेश्राे जिल्ला अधिवेसनले सुनसरिमा नयाँ कार्यसमिति चयन गरेकाे छ ।                                             इटहरीकाे दुर्गा पार्टि प्यालेसमा सम्पन्न अधिवेसनले कल्याण विक्रम  दंगालकाे अध्यक्षतामा १३ कार्य समिती चयन गरेकाे हाे ।    IMG_20250215_135134                                                                                संस्थाकाे उाध्यक्ष , सचिवमा क्रमश अन्जना खतिवडा,मोहन पोख्रेल चयन भएका छन भने तिलक खड्का अनुराज गिरि , रिता राउत,माया बास्तोला, अनिरुद् चौधरी , सरोज भण्डारी ,. अन्जित कुमार चौधरी ,. इन्द्र कार्की ,समिर रिमाल ,  रूपा मोते लगायत अन्यलाइ सदस्यमा चयन गरिएकाे छ ।         संघमा सुनसरी जिल्लाका हाेटल , माेवाइल , वर्कसप,इभी लगायत ६० भन्दा बढी कर्मचारीहरू आवद्ध छन । कार्यक्रमकाे बन्द सत्र संघकाे केन्द्रिय अध्यक्ष गजेन्द्र बहादुर पाैडेलकाे प्रमुख आतिथ्य र संघका जिल्ला तदर्थ समिती अध्यक्ष भरत बस्नेतकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।