इटहरी । पुर्व क्षेत्रमा रहेका सहकारीको माध्य बाट विभिन्न सेवा प्रदान गर्दै सुनसरीको इटहरीमा रहेको दुर्गा बचत तथा ऋण सहकारी इटहरी । पुर्व क्षेत्रमा रहेका सहकारीको माध्य बाट विभिन्न सेवा प्रदान गर्दै सुनसरीको इटहरीमा रहेको दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो स्थापनाको २४ औं स्थापना दिवसको मनाएको छ ।

   संस्थाले आफनो स्थापना दिवसको अवसरमा जेष्ठ नागरिक,उत्कृष्ट कर्मचारी सेयर सदस्यहरु लाई सम्मान तथा पुरस्कृतका साथै विभिन्न कार्यक्रम गरि मनाएको हो ।IMG-20250125-WA0063सहकारीका अध्यक्ष कुवेर शर्माको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामाजिक ब्यवसायी सम्मान बाट कुल बहादुर थापा कार्की , सामाजिक अभियान्ता सम्मान बाट विदुर थापा लाई सम्मान गरिएको छ ।

त्यस्तै बजार प्रतिनिधीहरु टंकप्रसाद पौडेल,विमला खतिवडा र रमिला दास क्षेत्रीलाई नगद सहित प्रशंसा पत्रले पुरस्कृत गरिएको छ भने सेयर सदस्य मध्यका ७५ वर्ष पुगेका २५ जना जेष्ठ नागरिक भत्तास्वरुप नगद प्रदान गरिएको हो ।IMG-20250125-WA0057

प्रविधी बाट उत्कृष्ट कारोवार गर्ने नारायण आले मगर, सहकारी बाट ऋण लिएर उद्योग संचालन गर्दै आएका उत्कृष्ट ऋणी तर्फ बर्जनीकुमारी चौधरी, निर्मला सिलवाल, तारादेवी श्रेष्ठ, लगायतलाई कार्यक्रमका प्रमुख अतिथी भण्डरी र अध्यक्ष शर्माले सम्मान गरेका थिए । दुर्गा वचत तथा ऋण सहकारी संस्थाको निती कार्यविधी र प्रविधी उपयोग गरी पूर्वाञ्चलको नमूना र सफलता पूर्वक रुपमा संचालन गर्दे आएको उल्लेख गर्दै हाल सम्मको सेयर पुजी  ९ करोड ९९ लाख २ सय कोष हिसाव ७ करोड ८२ लाख ६० हजार,बचत रकम ४० करोड १६ लाख ९३ हजार ५ सय,ऋण लगानी ४४ करोड ६९ लाख ४१ हजार र सेयर लगानी १ करोड १६ लाख ९ हजार ५ सय, संस्थाको सम्पती  ३ करोड ४६‌ लाख ४९ हजार, बैक तथा नगर १३ करोड ६ लाख ६५ हजार रहेको  सहकारीका कोषाध्यक्ष शम्भु कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए ।IMG-20250125-WA0059

सहकारीले धरान सेवा केन्द्र स्थापना गरेर धरानका सेवाग्रही लाई सेवा प्रदान गर्दै आएको पनी  उल्लेख गरे ।

स्थापना दिवसलाई आकर्षक बनाउन लोक दोहरी गायिका गंगा गौतम आचार्यले गित प्रस्तुत गरेको थिन भने सस्थाका कर्मचारीहरुले नृत्य प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गंगाप्रसाद दाहाल,पुर्व अध्यक्ष राजेश श्रेष्ठ,सिटी सहकारीकी अध्यक्ष विष्णु शर्मा नेपाल,नेपाल रेडक्रस सोसाइटीका सभापती दिनेश भट्टराई लगायतको सहभागिता रहेको थियो ।संस्था लिमिटेडले आफनो स्थापनाको ३४ औं स्थापना दिवसको मनाएको छ ।

   संस्थाले आफनो स्थापना दिवसको अवसरमा जेष्ठ नागरिक,उत्कृष्ट कर्मचारी सेयर सदस्यहरु लाई सम्मान तथा पुरस्कृतका साथै विभिन्न कार्यक्रम गरि मनाएको हो ।   सहकारीका अध्यक्ष कुवेर शर्माको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामाजिक ब्यवसायी सम्मान बाट कुल बहादुर थापा कार्की , सामाजिक अभियान्ता सम्मान बाट विदुर थापा लाई सम्मान गरिएको छ ।

त्यस्तै बजार प्रतिनिधीहरु टंकप्रसाद पौडेल,विमला खतिवडा र रमिला दास क्षेत्रीलाई नगद सहित प्रशंसा पत्रले पुरस्कृत गरिएको छ भने सेयर सदस्य मध्यका ७५ वर्ष पुगेका २५ जना जेष्ठ नागरिक भत्तास्वरुप नगद प्रदान गरिएको हो ।

प्रविधी बाट उत्कृष्ट कारोवार गर्ने नारायण आले मगर, सहकारी बाट ऋण लिएर उद्योग संचालन गर्दै आएका उत्कृष्ट ऋणी तर्फ बर्जनीकुमारी चौधरी, निर्मला सिलवाल, तारादेवी श्रेष्ठ, लगायतलाई कार्यक्रमका प्रमुख अतिथी भण्डरी र अध्यक्ष शर्माले सम्मान गरेका थिए । दुर्गा वचत तथा ऋण सहकारी संस्थाको निती कार्यविधी र प्रविधी उपयोग गरी पूर्वाञ्चलको नमूना र सफलता पूर्वक रुपमा संचालन गर्दे आएको उल्लेख गर्दै हाल सम्मको सेयर पुजी  ९ करोड ९९ लाख २ सय कोष हिसाव ७ करोड ८२ लाख ६० हजार,बचत रकम ४० करोड १६ लाख ९३ हजार ५ सय,ऋण लगानी ४४ करोड ६९ लाख ४१ हजार र सेयर लगानी १ करोड १६ लाख ९ हजार ५ सय, संस्थाको सम्पती  ३ करोड ४६‌ लाख ४९ हजार, बैक तथा नगर १३ करोड ६ लाख ६५ हजार रहेको  सहकारीका कोषाध्यक्ष शम्भु कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए ।

सहकारीले धरान सेवा केन्द्र स्थापना गरेर धरानका सेवाग्रही लाई सेवा प्रदान गर्दै आएको पनी  उल्लेख गरे ।

स्थापना दिवसलाई आकर्षक बनाउन लोक दोहरी गायिका गंगा गौतम आचार्यले गित प्रस्तुत गरेको थिन भने सस्थाका कर्मचारीहरुले नृत्य प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गंगाप्रसाद दाहाल,पुर्व अध्यक्ष राजेश श्रेष्ठ,सिटी सहकारीकी अध्यक्ष विष्णु शर्मा नेपाल,नेपाल रेडक्रस सोसाइटीका सभापती दिनेश भट्टराई लगायतको सहभागिता रहेको थियो ।