कोशी ब्यारेजमा पानी बहाव उच्च मापन गरिएको छ । शनिवार बिहान ८ बजेको मापन अनुसार सप्तकोशी नदिमा पानीको बहाव ४ लाख १९ हजार  क्युसेक पुगेको छ। कोशी ब्यारेजमा अहिले ५६ वटा ढोका खोलिएको छ । निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ति बालिएको छ ।