इटहरी । गायक तथा गितकार दिनेश एभरग्रिन र गंगा गौतम आर्चायको स्वर रहेको खोली दोभान तिम्रैपछी लाग्दा लाग्दै गयो जोवन भने गित सार्वजनिक गरिएको छ ।

     दिनेश एभरग्रिन युटुव च्यानलबाट सार्वजनिक गरिएको गितको संगित सन्तोष विसीको र सब्द गंगा गौतम आचार्यको रहेको छभने एरेन्ज रुद्र श्रेष्ठले गरेका हुन ।

https://www.youtube.com/watch?v=vikTlgdOzhY 

पुर्वाञ्चल डिजिटल रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड गरिएको खोली दोधानका गितकार तथा गायक दिनेश भएरग्रिनले यस अघि पर्यटन प्रवद्र्धनमा जोड दिदै चैनरपुरको भिरेश्वरको दर्शन गर्न जाँऔं,धरान इटहरी तरहरा भेटेर बसौ बातमारी,भैनपुरे ठिटो,भजन गित लगायतका आधा दर्जन बढी गितहरुको लेखन तथा स्वर दिइसकेका छन । 460039870_2318986385111385_12698980656277821_n

दिनेश एचरग्रिनले एकल स्वर तथा लोक गायिका अन्जु गौतम, लोक दोहरी गायिका गंगा गौतम आचार्य र गायिका सन्धया थापा तिवारीको डुइट स्वरमा  गितको माध्यम बाट आफुनो जिवन कथा,धार्मिक पर्यटनको प्रचार प्रसार हुने र समाजमा भएका गतिविधीहरु लाई समेटेर एल्बम निकालेका हुन । a

आफु शारिरिक अस्वस्थ भएपनी गित संगितको क्षेत्रमा साथै समाजका लागी केही सामाजिक कार्यहरुमा निरन्तर लागि रहने पनी दिनेशले बताए ।