इटहरी । धनकुटा इटहरी सम्पर्क समाजको सातौ साधरणसभा इटहरमिा समपन्न गरेको छ । 

साधरणसभाले  देशबन्धु कार्कीको अध्याक्षतामा १३ सदस्य नँया कार्य समिती चयन गरेको छ । 

 त्यसइ गरी वरिष्ठ उपाध्यक्षमा रियन्द्र प्रसाद गुरागाँई ,उपाध्यक्ष इश्वरी प्रसाद वस्ती ,महासचिव भरत नेपाल,सचिव भोला आचार्य ,कोषाध्यक्ष सदम कुमार निरौला, सदस्यहरुमा ठगेन्द्र प्रसाद गुरागाँइ,यमुना चापागाँई ,खेम बहादुर भण्डारी,लगायतको १३ सदस्य सर्व सम्वत चयन गरेको छ ।IMG_20240706_124740

समाजको अध्यक्ष तेजबहादुर पुरीको अध्यक्षतामा सम्पन्न सातौ साधारण सभाले कार्की सहित अन्य पदाधिकारीहरूलाइ सर्व सम्मत चयन गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथी पूर्व मन्त्री सुनिल थापाले समाज गठन गर्दा भाइचाराको सम्बन्ध थप बलीयो हुने र छरिएर रहेका ब्याक्तीहरूलाइ समाजले एकै ठाउमा जम्मा गर्ने अवसर प्राप्त गर्ने बताए ।IMG_20240706_203447

कार्यक्रममा सुनसरी क्षेत्र नं ३ का सांसद रोहित बहादुर कार्की ,इटहरी उपमहानगरपालिकाका बिभिन्न वडाका वडाध्यक्ष , जनप्रतिनिधी ,लगायत समाजका जिल्लाका पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।