काठमाण्डौ । पारिवारिक निजी वन संघ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन काठमाण्डौमा सम्पन्न भएको छ । 

उक्त महाधिवेशनले जोगराज गिरीको अध्यक्षतामा ४५ सदस्यिय राष्ट्रिय कार्य समिति सर्वसम्मति चयन गरिएको छ ।

उपाध्यक्षहरूमा ईन्दिरा घिमिरे, लक्ष्मण पाठक, बुद्दि प्रसाद उप्रेती, शुशिला खतिवडा, मुक्ति तिम्लसिना, मेघराज भुसाल, श्रृषि अधिकारी, कर्ण रावल रहनु भएको छ भने महासचिवमा आरती पाठक, कोषाध्यक्षमा राजेन्द्र भट्ट, सचिवमा नविन पौडेललगायत ४५ सदस्यिय पारिवारिक निजी वन संघ, नेपाल केन्द्रिय कार्य समिति चयन गरिएको हो ।

राम सुवेदीको संयोजकत्वमा बिर्ख शाही र पार्वता गौतमको निर्वाचन मण्डलले सहमति जुटाएर सर्वसम्वत रूपमा राष्ट्रिय कार्य समिति चयन गरेको हो । 

उक्त राष्ट्रिय समितिका सदस्यहरूमा अन्जु सिग्देल, अनिता सिलवाल, सिता भुसाल, बलराम भट्टराई, सुनिता भण्डारी, मान बहादुर रोकाया, कल्पना ज्ञवाली, लक्ष्मण बहादुर कार्की, रूपा कठायत, ज्ञान बहादुर खड्का, रन्जित सिलवाल, रेशम बहादुर बानिया, शिव प्रसाद आर्चाय, कुमारी घिमिरे, काली बहादुर शाही, रविन्द्र सुवेदी रहनु भएको छ ।

यसैगरि सानुमाया बस्नेत, कन्चन गौतम, कोकिला भण्डारी, पार्वती नगरकोटी, गोकुली कुमारी रेग्मी, पवित्रा रेग्मी, भुमिका आर्चाय, अमर बहादुर तामाङ, दिलिप कुमार लामा, राजमति चौधरी, निशा कुमारी चौधरी, कमल बहादुर परियार, सुमित्रा बस्याल, टेकराज अवस्थि, उजेली वि.क., विजय शाह, कौशिला कुमारी महत्तोलगायत ४५ सदस्यिय राष्ट्रिय कार्य समिति  चयन गर्दै महाधिवेशन सम्पन्न भएको छ । 

न्यायिक समितिमा राम मल्ल ठकुरी, हुमनाथ पाण्डे, विष्णु कुमार श्रेष्ठ, राज कुमार वली यसैगरी लेखा समितिमा भगवती रिजाल, भवसागर सिंह, जिवन उच्चै ठकुरी, लोकनाथ भट्टराई, शिव कुमारी देवी महत्तोलगायत पाँच पाँच सदस्यिय समिति चयन भएको छ ।