इटहरी । आज विश्व वातावरण दिवसको अवसरमा देशैेभरी विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

 हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवस अन्तर्गत यस वर्ष हाम्रो भुमी हाम्रो भविष्य भन्ने नाराका साथ इटहरीमा पनी  विश्व वातावरण दिवस मनाएको छ । 

यसै क्रममा  बुल्स एलेभेन क्लब  र इटहरी उपमहानगरपालिकाको आयोजनामा सचेतना मुकल र्यालि तथा सरसफाइ कार्यक्रम गरी मनाएको हो । 

सचेतनामुलक र्यालि इटहरी बजार परिक्रमा गरी बजार क्षेत्रमा सरसफाई , तथा वृक्षरोपण गरिएको छ । vlcsnap-2024-06-05-19h01m55s016

कर्यक्रममा  इलाका प्रहरी कार्यलय , ट्राफिक प्रहरी, चन्द्र मेमोरियल इङ्लिस स्कुल लगाएतका विभिन्न संघसस्थाहरुको उपस्थीतिमा सचेतनामुकल र्यालि संगै सरसफाइ कार्यक्रम गरी मनाएको हो ।444973117_765220589061264_6351126563568317928_n

 भने विविभन्न जातका सयौ विरुवाहरु रोपेर यो दिवस मनाइएको बुल्स एलेभेन क्लबका उपाध्यक्ष रामु राईले जानकारी दिए ।

तेसैगरी विवसको अवसरमा दुहवी, धरान, हासपोसा र इनरुवामा समेत वृक्षारोपण गरेर विश्ववातावरण दिवस मनाइएको छ ।