इटहरी । शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती देशभर मनाइएको छ । 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिएको गौतम बुद्ध अर्थात सिद्धार्थ गौतमले शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण गर्दै विशव शान्तिकौ कामना सहित यस बर्ष पनी इटहरीमा विभिन्न कार्यक्रम गरि मनाएको छ । 

संयुक्त बौद्ध जयन्ती समारोह समिती इटहरीले  विश्व शान्तिको कामना गर्दै शान्ति ¥यालीको आयोजना गरेको हो । vlcsnap-2024-05-23-18h41m19s894

¥यालीमा नेपाल मगर संघ ,नेपाल तामाङ घेदङ,ु नेवा दे देबु,नेपाल शेर्पा संघ ,तमु ह्यूल छोजधी गुरुङ परिषद लगायतका संघ सस्था तथा लामा गुरु भिछु उदय सेन लगायतको सहभागिता रहेको थियो । 

नेपाल मगर संघ इटहरी नगर समिटी अध्यक्ष खोज बहादुर मगरको व्यावस्थापन संयोजक रहेको शान्ति ¥यालीले जुट विकास चोक देखी बजार परिक्रमा गरी मगर गुम्बा प्रवचन गरि समापन गरिएको थियो ।