इटहरी । एस ई ई परिक्षा दिएका विद्यार्थीहरु लाई लक्षित गरी सुष्मा गोदाबारी कलेज इटहरीले २ दिने ए आइ बुथ क्याप दोस्रोे आयोजना गरेको छ ।
विश्वभरी नँया प्रविधी कसरी विकास भइरहेको छ भन्ने विषयमा यो आटिफिसयल इन्टेलिजन्स कार्यक्रम दोसो्र पटक एस इइ दिएर बसेका विद्यार्थीहरुलाइ लक्षित गरी आयोजना गरेको हो ।
आइएनजी स्किल एकेडेमि काठमाडौको सहकार्यमा दुइ दिने नँया प्रविधीका स्टल प्रर्दशनी तथा प्रतियोगिता मुलक गेम जस्ता र कार्यक्रम भएको छ ।
कलेजले अर्गनाइज गरेको बुथ क्याम दोस्रो पोइनटमा आउने मौका पाएको र यहा धरै नन्या कुराहरु बुझन पाइयो साथै ए आइ को जानकारी लिने मौका पाए र हातको रेखा चिन्ने मौका पाएको विद्यार्थी सुधा बस्नेतले लगायतले बताए ।
साथै, कलेजमा ए आइ बुथ क्याम भइरहेको र गत वर्ष देखि थालिएको र यो दोसो्र संस्करणको कार्यक्रम गरिएको र विश्वमा आटिफिकेसल इन्टेलिजेन्सको कस्तो प्रगति भइरहेको छ र मानिसहरुको जिबनलाइ कसरी सहजिकरण गरिरहेको छ भन्ने कुरा यसपालि एस इ इ का विद्यार्थीलाइ जानकारी गराउन ए आइ बुथको आयोजना गरिएको सुष्मा कलेजका प्लस टु कोडिनेटर राहुल रायले बताए ।
सुष्मा गोदाबारी कलेजले ए आइ आटिफिकेसन इन्टेलिजेन कार्यक्रम दोसो्र पटक आयोजना गरेको हो । खास गरि यो कलेजले एस इइ दिएर बसेका विद्यार्थीहरुलाइ के पढ्ने भनेर धेरै कन्फ्युज हुने र त्यसलाई हटाउन कुन विषय रोज्ने क्रममा भविष्य कुनमा रामो्र छ लगाएको विषयमा पनी जानकारी दिने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको कलेजका प्राचार्य बोधराज नेपालले बताए ।
कोशी प्रदेशमै यो कार्यक्रम सुष्मा कलेजले प्रत्येक वर्ष गर्दै आएको र दुइ दिन सम्म २ हजार बढी विद्यार्थीहरुले अवलोकन गर्ने छन भने कार्यक्रममा आउने उत्कृष्ट विद्यार्थीलाई कलेजले पुरस्कृत गर्ने छ ।
विश्वमा कसरी नयाँ नयाँ प्रविधिहरुको परिर्वतन भइरहेको छ भन्ने कुराको सबै विद्यार्थीहरुले जानकारी पाउन भनेर यो कार्यक्रमको आयोजना गरिको हो ।




















