इटहरी । गोले वंश उत्थान समाजको भवन निर्माण सहयोगार्थ सुनसरीको इटहरीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।

  गोले वंश उत्थान समाज इटहरी र धरानले संयुक्त रुपमा इटहरीको ओसियन पार्कमा भवन निर्माण सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

  सांस्कृतिक कार्यक्रममा गायक राजेश पायल राई , अपेक्षा तामागं , छेवन तामागं , गंगा गौतम लगायतका कलाकारहरुले गित संगित प्रस्तुत गरेका थिए । गोले वंश उत्थान समाज धरानका अध्यक्ष जितवहादुर गोलेको अध्यक्षता तथा गोले तामाग वंश उत्थान समाजका केन्द्रीय अध्यक्ष मिन गोलेको प्रमुख आतिथ्यमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा गोले वंश उत्थान समाजका केन्द्रीय सदस्य डम्बर गोले , याम गोले कोशी प्रदेश अध्यक्ष मैतावहादुर गोले , राष्ट्रिय जागृति क्लव इटहरीका अध्यक्ष सन्तवहादुर डुम्जन , इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल, वडा सदस्य रमला तामागं लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।इटहरी । WhatsApp Image 2024-04-06 at 17.13.01 (1)गोले वंश उत्थान समाजको भवन निर्माण सहयोगार्थ सुनसरीको इटहरीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।

  गोले वंश उत्थान समाज इटहरी र धरानले संयुक्त रुपमा इटहरीको ओसियन पार्कमा भवन निर्माण सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

  सांस्कृतिक कार्यक्रममा गायक राजेश पायल राई , अपेक्षा तामागं , छेवन तामागं , गंगा गौतम लगायतका कलाकारहरुले गित संगित प्रस्तुत गरेका थिए । गोले वंश उत्थान समाज धरानका अध्यक्ष जितवहादुर गोलेको अध्यक्षता तथा गोले तामाग वंश उत्थान समाजका केन्द्रीय अध्यक्ष मिन गोलेको प्रमुख आतिथ्यमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।WhatsApp Image 2024-04-06 at 17.12.58 (1)

सो कार्यक्रममा गोले वंश उत्थान समाजका केन्द्रीय सदस्य डम्बर गोले , याम गोले कोशी प्रदेश अध्यक्ष मैतावहादुर गोले , राष्ट्रिय जागृति क्लव इटहरीका अध्यक्ष सन्तवहादुर डुम्जन , इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल, वडा सदस्य रमला तामागं लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।