इटहरी । इटहरी लेडी जेसीजको आयोजनामा कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

इटहरी उपमहानगर पालिका १४ को मदर्शा स्कुलमा मुस्लिम समुदायका आमादिदि बहिनिहरुलाई न्ययम राम्रो अभिभावकत्वका बिषयमा प्रशिक्षक इटहरी लेडी जेसीजकी कार्यकारिणी उपाध्यक्ष जेसी लक्ष्मी ढुङ्गनाले सहजिकरण गर्नु भएको कार्यक्रममा ६५ जनाको सहभागिता रहेको थियो  । d7817f35-f815-4cc2-8652-409b3da2ba3c

इटहरी लेडी जेसीजकी अध्यक्ष  इन्दिरा काफ्लको अध्यक्षता तथा वडा नम्बर १४ का वडा सदस्य उसमान मियाँको प्रमुख अतिथ्यिमा भएको कार्यक्रममा  महिला वडा सदस्य जमिला खातुन लगायतको उपस्तिथि रहेको थियो । 

तारा दुलालको सम्योजकत्वमा सम्पन्न भएको छ ।