इटहरी । सुनसरी सेन्ट जेभियर्स सेकेण्डरी इंगलिस स्कुल इटहरीले एक कार्यक्रमको आयोाजना गरी कक्षा १० मा अध्यनरत  विद्यार्थीलाइ विदाई गरेको छ । 

कक्षा ९ का विद्यार्थीहरुले आयोजना गरेको विदाई कार्यक्रममा कक्षा १०का २४ जना लाई खादा अविर लगाइ विदाई गरिएको हो । 

सोही अवसरमा आउदै गरेको होली पर्वको शुभकामना आदान प्रदान समेत गरी विद्यालयका विद्यार्थीहरु संग होली मिलन कार्यक्रम सम्पन्न गरिएको स्कुलका संस्थापक प्रिन्सिपल कविन्द्र मण्डलले जानकारी दिए । WhatsApp Image 2024-03-24 at 10.06.41 (1)

विद्यालयले नर्सरी देखी कक्षा १० सम्मका विद्यार्थीहरु लाई  विभिन्न समयमा शैक्षिक , खेलकुद तथा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा  विद्यार्थीहरुलाई सहभागी गािउदै आएको छ । WhatsApp Image 2024-03-24 at 10.06.41

bfbcf6e3-2ee5-4116-9bb5-c6f2953bdee1