इटहरी । इटहरी २० स्थित किड्स ह्याप्पी होमले वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुका लागी खेलकुद साथै मनोरञ्जनका कार्यक्रमहरु सञ्चालन गरेको छ । अध्ययन अध्यापन साथै अतिरिक्त क्रियाकलापमा पनी विद्यार्थीहरुलाइ अग्रसर गराउने उद्येश्यले विद्यालयले प्ले ग्रुप देखी कक्षा ५ सम्मका विद्यार्थीहरुका लागी खेलकुदका कार्यक्रमको आयोजना गरेको हो । २ सय १० विद्यार्थीहरुको सहभागीता रहेको खेलकुद प्रतियोगितामा १९ वटा बिद्या रहेको थियो ।
प्रत्येक बिद्यमा प्रथम द्धितीय तृतीय हुने विद्यार्थीहरुलाइ प्रमाण पत्र,मेडल वितरण गरिएको थियो भने विद्यार्थीका अभिभावकहरुलाइ पनी मनोरञ्जनका लागी म्युजिकल चेयर र हण्डिफोर प्रतीयोगीता गराइएको किड्स ह्याप्पी होमकी प्रधानाध्यापक रिता भुसालले जानकारी दिईन ।विद्यालयमा अध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षता तथा एसियन तोक्वान्दो खेलाडी स्वस्तिका तामाङ्गको प्रमुख आतिथ्थतामा भएको कार्यक्रममा नेपाल पबकार महासंघका केन्द्रीय सदस्य अमर खड्का,पत्रकार धन बहादुर पुरी लगायतको सहभागिता रहेको थियो । खकार्यक्रममा प्रधानाध्यापक,शिक्षक लगायतले विद्यार्थीहरुलाई खेलमा सहजीकरण गरका थिए ।